कृषि, पर्यटन र पुर्वाधार

समृद्ध बित्थडचिरको आधार

header AD

सीधा ट्याब सामग्रीमा जानुहोस्

सेवा विवरण

सामान खरिद तथा सोको भुक्तानी

सेवा कोड

०९

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

गाउँपालिका कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

कागजपत्र प्राप्त भएको दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

शम्भू ठकुल्ला

आवश्यक कागजातहरू

⮚ निवेदन
⮚ विल,
⮚ माग फारम,
⮚ खरिदआदेश,
⮚ दाखिला रिपोर्टका साथै आवश्यकता अनुसार निवेदन, कोटेशन,
⮚ टिप्पणी आदेश

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा र जिन्सी इकाई

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

योजना सम्झौता

सेवा कोड

०१

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्राविधिक शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

लाग्ने समय

प्रक्रिया पुगी १ बजे भित्र आएमा सोही दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ निवेदन
⮚ वडाको सिफारिस
⮚ उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि
⮚ उपभोक्ता समितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
⮚ आयोजनाको लागत अनुमान विवरण
⮚ उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
⮚ आयोजनाको कार्यान्वयनको कार्य तालिका ।
⮚ खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक शाखा
/योजना इकाई/आर्थिक प्रशासन इकाई

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

उपभोक्ता समितिबाट संचालन हुने योजनाहरुको पहिलो किस्ता पेश्की निकासा

सेवा कोड

०२

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्राविधिक शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

प्रक्रिया पुगी १ बजे भित्र आएमा सोही दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ निवेदन
⮚ वडाको सिफारिस पत्र
⮚ गाउँपालिकाबाट तयार गरिएको सम्झौता पत्र तथा सम्झौता फारम र लागत अनुमान फारम
⮚ उपभोक्ता समितिको पेश्की माग गर्ने कारण खुलेको निर्णयको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक शाखा
योजना इकाई
आर्थिक प्रशासन इकाई

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

बैङ्क खाता खोल्ने सिफारिस

सेवा कोड

०३

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

कागजपत्र प्राप्त भएको दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ सम्बन्धीत समितिको निवेदन ,
⮚ निर्णय प्रतिलिपि,
⮚ वडाको सिफारिस ,
⮚ खाता संचालन गर्न व्यत्तिको दस्तखत गरिएको नमुना कार्ड
⮚ नागरिकताको प्रतिलिपि
⮚ दुई प्रति फोटो

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

बैङ्क खाता बन्द्र गर्न सिफारिस

सेवा कोड

०५

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

गाउँपालिका कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

कागजपत्र प्राप्त भएको दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ सम्बन्धीत समितिको निवेदन,
⮚ निर्णय प्रतिलिपि,
⮚ वडाको सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

योजनाहरुको अन्तिम मुल्याङ्कन

सेवा कोड

०५

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

प्राविधिक प्रक्रिया पुगेको 2-5 दिनभित्र

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ प्राविधिकको मुल्याङ्कन प्रतिवेदन
⮚ वडाको काम सम्पन्न भएको सिफारिस
⮚ अनुगमन समितिको प्रतिवेदन
⮚ उ.स.को खर्चसार्वजनिक सहितको निर्णय
⮚ योजना फरकफारक निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत
प्राविधिक शाखा
योजना शाखा
आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

योजनाहरुको अन्तिम किस्ता निकासा

सेवा कोड

०६

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

प्रक्रिया पुगेको सोही दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ प्राविधिकको अन्तिम मूल्याङ्कन प्रतिवेदन
⮚ उ.स. बाटकाम सम्पन्न भएको निर्णय
⮚ प्रमाणित बिल भरपाई र कागजातहरु
⮚ योजना पूर्व र पछिको तस्विर
⮚ सार्वजनिक परीक्षण (Public Audit)को विवरण र निर्णय प्रतिलिपि
⮚ अनुगमन समितिको प्रतिवेदन
⮚ योजना फरकफारकको निर्णय र निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत
योजना शाखा
प्राविधिक शाखा
आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

चिठ्ठीपत्र दर्ता

सेवा कोड

०७

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

दर्ता चलानी शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

तुरुन्तै

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ सम्बन्धित व्यक्तिको निवेदन वा संघ/संस्था र कार्यालयको पत्र माथि अख्तियार वालबाट तोक आदेश भएपछि ।

जिम्मेवार व्यक्ति / खण्ड

दर्ता चलानी तथा सोधपुछ ईकाइ

प्रक्रियाका चरणहरू

-

सम्बन्धित कानून

सेवा विवरण

चिठ्ठीपत्र चलानी

सेवा कोड

०८

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

गाउँपालिका कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नलाग्ने

शुल्क विवरण

नलाग्ने

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म

उजुरी अधिकारी

आवश्यक कागजातहरू

⮚ कार्यालयको पत्र माथि अख्तियार वालबाट तोक आदेश भएपछि ।

जिम्मेवार व्यक्ति / खण्ड

दर्ता चलानी तथा सोधपुछ ईकाइ

प्रक्रियाका चरणहरू

--

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।